Logo
Logo

पश्चिम रुकुममा भूकम्प गयो


567
Shares

काठमाडौं । पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय पश्चिम नेपालमा भूकम्प जानेक्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्