काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेका छन् ।
उनले साझ राष्ट्रपति कार्यालय शीतल निवासमा सांकृतिक कार्यक्रमसहित संघीय सांसदहरुका लागि रात्रीभोजको आयोजना गरेका हुन् ।

सो क्रममा सशस्त्र प्रहरी बलका कलाकारहरुले नृत्य प्रदर्शन गरेका छन् । दुई कार्यकाल राष्ट्रपति भएका भण्डारी फागुन २८ विदा हुँदैछन् ।















