Logo
Logo

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा


567
Shares

काठमाडौं । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज बिभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश सरकारले सदरमुकाम देउखुरीमा बिभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

जसको उदघाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्