Logo
Logo

झलनाथ खनाल आज भारत जाँदै


882
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आज भारत जाँदै छन् । उनी भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारतको पटना जान लागेका हुन् ।

आज १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लागेका हुन् । सो क्रममा भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्