Logo
Logo

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक


819
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक यही फागुन सात गते आइतबार बस्ने तय भएको हो ।

उक्त बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास लगायत विभिन्न समसामयिक राजनीतिक अजेण्डाहरुमा छलफल हुने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्