Logo
Logo

आईसीसी लिग-२ : सन्दिपको लिए दुई विकेट


1k
Shares

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ । जारी खेलमा दुवै विकेट पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।

पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो बिकेट लिएर सफलता दिलाएका हुन ्। १८ ओभको खेल सकिँदा नामिालिबयाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ ।

नेपालले टस जितर पहिले बलिङ गरिरहेको छ भने नामिबिलयाले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्