Logo
Logo

नेकपा एस काभ्रेको जिल्ला अधिवेशन जेठमा हुने


504
Shares

काभ्रे । नेकपा एकीकृत समाजवादी काभ्रेको जिल्ला अधिवेशन आगामी जेष्ठ २७ र २८ गते हुने भएको छ ।

शनिबार बनेपामा बसेको पार्टीको छैठौ जिल्ला कमिटीको पूर्ण बैठकले जिल्ला अधिवेशन ०८० साल जेठ २७ र २८ गते गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले जिल्ला अधिवेशन हुनु आगाडी पालिका र वडा स्तरीय पार्टी सुदृढीकरण, पुनर्गठन अभियान संचालन गर्ने र गठन हुन बाँकी जनवर्गीय संगठन र वडा कमिटीलाई पुर्णता दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्