Logo
Logo

नेकपा एसद्धारा स्ववियु चुनावलक्षित समिति गठन, क-कसले पाए जिम्मेवारी ? (सूचीसहित)


882
Shares

काठमाडौं । नेकपा एकीकृत सामाजवादीले तीनवटा विश्वविद्यालयमा हुने तय भएको स्ववियु निर्वाचनका लागि विभिन्न समितिहरू गठन गरेको छ ।

बिहीबार एकीकृत समाजवादीले मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ३, ५ र ८ गते हुने स्ववियु निर्वाचनका लागि घनश्याम भुसालको संयोजकत्वमा स्ववियु निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो ।

त्यस्तै, रामकुमार भट्टराईको संयोजकत्वमा स्ववियु निर्वाचन, परिचालन समिति गठन गरेको छ । पिताम्बर तिम्सिनालाई स्वयम्सेवक परिचालन समितिको जिम्मा दिइएको छ ।

कुन समितिमा को ?

प्रतिक्रिया दिनुहोस्