काठमाडौं । ट्राफिक प्रहरीले नियम उलङघन गरेको कसुरमा सोमबार २ हजार ५ सय ५६ सवारी चालकलाई कारबाही गरेको छ ।
यसरी मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन भने लेन अनुशाषन उलङघन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको
काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, रेड लाइट उलङघन गर्ने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित हिड्ने २७, अत्याधिक गतिमा सबारी चलाउने ९लिडार गन० १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।










