Logo
Logo

हेमराज ढकाल वस्तुगत उपाध्यक्ष निर्वाचित


945
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

ढकाल उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए। उनी निकटतम प्रतिद्वन्द्वी मनिषलाल प्रधान र सकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् ।

ढकालले ६१ मत पाएर विजयी भएका थिए भने, प्रधानले ५२ र हिराचनले ७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्