Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


630
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनिमयदर तोकेको छ । राट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र विक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरि एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ७५ पैसा र विक्रिदर १४४ रुपैयाँ ४१ पैसा रहेको छ । यता एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६७ पैसा र विक्रिदर ८८ रुपैयाँ ७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्