Logo
Logo

तस्वीरमा हेर्नुस् तीन क्षेत्रमा उपनिर्वाचनको माहोल


567
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रिक्त रहेको तीन क्षेत्रमा आज मतदान भइरहेको छ । चितवन–२, तनहुँ–१ र बारा २ मा आज बिहान ७ बजेदेखि मतदान भइरहेको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेको पद नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि उक्त क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

त्यस्तै तनहुँ १ बाट निर्वाचिन सांसद रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा २ का सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको स्थानमा आज मतदान भइरहेको हो ।

ती स्थानमा हालसम्म शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्