Logo
Logo

तनहुँ-१ मा स्वर्णिमले कटाए १५ हजार मत


2.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । उनले तनहुँ क्षेत्र नम्बर १ मा १५ हजार १३५ मत पाएका छन् ।

२९ हजार ८०२ मत गणना हुँदा नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले आठ हजार ७३४ मत पाएका छन् ।

यस्तै, नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनालले चार हजार ९९९ मत पाएका छन् । यहाँ वाग्ले भट्टराईभन्दा ६ हजार ४०४ मतले अघि छन् ।

प्रतिक्रिया दिनुहोस्