Logo
Logo

स्वर्णिम वाग्लेलाई १० हजार मतको अग्रता


2.9k
Shares

काठमाडौं । तनहुँ क्षेत्र नं १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले फराकिलो मतान्त्रर बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा वाग्ले १० हजार मतान्तरले अघि छन् ।

३० वटा वडाको ४३ हजार ७१ मत गणना भइसकेको छ। जसमा वाग्लेले २२ हजार २ ६० मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १२ हजार ९११ मत ल्याएका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ५९३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्