Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै


5.2k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ४ बजे बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद बैठक नियमित बैठक भएको जनाइएको छ । हरेक मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्