Logo
Logo

राष्ट्रिय सभा बैठक शुक्रबारका लागि सर्यो


819
Shares

फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने भनिएको बैठक सरेको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक शुक्रबारका लागि सरेको हो । बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।

आजको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने र प्रतिलिपि हधिकार (पहिलो संशोधन) विधेय २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्