Logo
Logo

संसदको हिउँदे अधिवेशन अन्त्य


756
Shares

काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले शुक्रबार हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका क्रममा भारतमा रहेकाले यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन् ।
संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदले वैशाख १२ गते गरेको सिफारिसका आधारमा कार्यवाहक राष्ट्रपति यादवले शुक्रबार राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्