Logo
Logo

एसीसी कप सेमिफाइनल : टस हारेर कुबेतविरुद्ध ब्याटिङ गर्दै नेपाल


1.1k
Shares

काठमाडौं। नेपालमा जारी एससी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेल सुरू भएको छ ।

किर्तिपुरस्थित खेल मैदानमा नेपालले टस हारेर ब्याटिङमा गएको छ भने कुबेत टस जितेर फिल्डिङ रोजेको छ ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’ वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो ।

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।

नेपाल टिमः
कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

प्रतिक्रिया दिनुहोस्