Logo
Logo

यस्तो छ आजको मौसम पुर्वानुमान


504
Shares

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

मौसमा पुर्वानुमान महाशाखाले लिएको जानकारी अनुसार आज पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको कहाशाखाले जनाएको छ ।

कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्