Logo
Logo

वीर अस्पताल भवनको छत भत्किँदा ४ जना घाइते


756
Shares

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।

भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका हुन् ।

चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्