Logo
Logo

उपेन्द्रले आज सांसदको शपथ लिँदै


2k
Shares

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

१० बैशाखमा सम्पन्न उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका यादवले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिन लागेका हुन् ।

यसअघि बैशाख–१५ गते चितवन–२ बाट निर्वाचित रास्वपाका सांसद रवि लामिछाने तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले शपथ लिएका थिए । यादव भने त्यसबेला गृहजिल्लामै रहेकाले शपथ लिन छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्