Logo
Logo

काठमाडौं महानगर प्रहरीमा जागिर खुल्यो


1.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा थप प्रहरी कर्मचारी माग गरेको छ ।

गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।

जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायबाट १ जना गरी ५६ जनाको माग गरेको हो ।

महानगरपालिकाका अनुसार सुचना जमारी गरेको १५ दिन भित्र निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्