Logo
Logo

सत्ता गठबन्धनको बैठक बस्दै


1.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्ने बताइएको छ ।

गत बुधवार बसेको सत्तारुढ दलको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्