काठमाडौं । आज साँझ सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठकमा बोलाएका छन् । शनिबार (आज) साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धने बैठक बोलाइएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार सिंहदरबारमा भेटवार्ता गरेपछिसत्ता गठबन्धनको बैठक बोलाएका हुन् । शनिबार सिहंदरबारमा ओलीसँग छलफललगत्तै प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका हुन् ।











