Logo
Logo

पार्किङ खोज्दै ट्याक्सी व्यवसायीद्धारा सडक अवरुद्ध


1.5k
Shares

काठमाडौं । ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन् । पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडकमै पार्किङ बनाएर अवरुद्ध गरेका हुन् ।

व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन् । उनीहरुले माग पूरा नभए महानगर नै घेर्ने चेतावनी समेत दिएका छन् । महानगरले पार्किङ हटाएर ट्याक्सी व्यवसायीहरु मारमा परेको चालक सुवास श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्