Logo
Logo

प्रहरीका २१ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित)


2.1k
Shares

काठमाडौं । नेपाल प्रहरीका २१ जना प्रहरी उपरीक्षकहरुको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा भएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै आइतबार तीनजना प्राविधिक समूह चिकित्सकतर्फका र १८ जना जनपद समूहका एसपीको बढुवा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्