Logo
Logo

एन्फाको आगामी बजेट ६७ करोड बढी


315
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ । 

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा बसेको आकस्मिक कार्यसमिति बैठकले ६७ करोड बढीको बजेट पारित गरेको हो । सो बजेट पारितसहित एन्फाले थव ११ वटा विभिन्न ११ निर्णयसमेत गरेको छ । 

बैठकले स्थानिय सरकार तथा सरोकारवालासँगको सहकार्यमा न्युनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लव सञ्चालन गर्ने निर्णय समेत गरेको एन्फाले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस्