Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


1.6k
Shares

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको हो ।

आजको बैठक मन्त्रिपरिषद्को नियमति हो । सरकारले हरेक मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।

आजका बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्