काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ । यसअघि दुई वा तीनवटासम्म खेल हुँदै आएकोमा आज भने एउटा मात्रै खेल हुन लागेको हो ।
च्यासल मैदान, ललितपुरमा दिउँसो ३ बजेबाट सुरु खेलमा फ्रेन्डस क्लब र जावलाखेल युथ क्लब बिच भिडन्त हुनेछ ।
२८ बैशाख २०८०, बिहिबार ०८ : ३४ बजे