
काठमाडौ । आज (बिहिबार) सेयर कारोकारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक १.८८ अंकले ओरालो लागेको छ ।
यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ । ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने घटेको छ ।











