Logo
Logo

स्वास्थ्य मन्त्री बस्नेत स्विटजरल्याण्डमा


1k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत जेनेभा पुगेका छन ।

मन्त्री बस्नेत विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा सहभागी हुन स्विटरजरल्याण्डको राजधानी जेनेभा पुगेका हुन् ।

आगामी मे २१ देखी ३० मेसम्म आयोजना हुने महासभामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै मन्त्री बस्नेत जेनेभा गएका हुन् । उनी दुई दिन पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्