Logo
Logo

अनिता दुलाल राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त


1.5k
Shares

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले दुलाललाई आयोगको सदस्य नियुक्त र्गो निर्णय गरेको हो । प्रधानमन्त्री अध्यक्ष रहने आयोगका उपाध्यक्ष मिनबहादर श्रेष्ठ रहेका छन् ।

यसका साथै आजको बैठकले गणतन्त्र दिवसमा आम माफि पाउने कैदीहरुको नाम पनि सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्