Logo
Logo

सरकारले गाडी खरिद नगर्ने


504
Shares

काठमाडौं । सरकारले आगामी वर्ष नयाँ गाडी खरिद नगर्ने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै नयाँ गाडी तथा फर्निचर खरिद नगर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै, सरकारले खर्च व्यवस्थापन गर्न इन्धन खर्च नगद रुपमै हस्तान्तरण गर्ने भएको छ । सार्वजनिक निकायको नयाँ दरबन्दी सेवा नगर्ने भएको छ ।

सवारी साधनको सुविधा पाउनेलाई गाडीको सट्टा नगदै दिने व्यवस्थाको सुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्