Logo
Logo

प्रदेश सरकारलाई ५८ अर्ब ६७ करोड बजेट


756
Shares

काठमाडौं । सरकारले प्रदेश सरकारहरुहरुलाई ५८ अर्ब ६७ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदेश सरकारहरुलाई ५८ अर्ब ६७ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेशलाई रकम विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

प्रतिक्रिया दिनुहोस्