Logo
Logo

सरकारले गाँजा खेतीको अध्ययन गर्ने, संसदमा हाँसो 


567
Shares

काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । 

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

उनले भने– ‘औषधिजन्य गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने छ ।’ त्यसपछि अर्थमन्त्री महत रोष्टमबाटै हाँसेका थिए । सांसदहरुले पनि एक अर्काको मुखमा हेर्दै हाँसेका थिए । 

प्रतिक्रिया दिनुहोस्