Logo
Logo

सन् २०२३ देखि ३२ सम्म पर्यटन वर्ष मनाउने सरकारको घोषणा


252
Shares

काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन वर्ष मनाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्