Logo
Logo

सरकारले ‘अबको जीवन स्वदेशमा’ कार्यक्रम सञ्चालन गर्ने


252
Shares

काठमाडौं । सरकारले वैदेशिक रोजगारबाट फर्किएकाहरुको रोजगारी दिने योजनासहित ‘अबको जीवन स्वदेशमा’ नै कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

नेपालबाट वैदेशिक रोजगारमा जाने संख्या दैनिक बढिरहेको बेला सरकारले फर्किएका युवाहरुलाई फेरि रोजगारमा जोड्ने नयाँ कार्यक्रम तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्