Logo
Logo

छात्रालाई निःशुल्क स्यानिटरी प्याड


756
Shares

काठमाडौं । सरकारले विद्यालय तहका छात्राहरुका लागि निः शुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

यसका लागि अर्थमन्त्रालयले एक अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्