Logo
Logo

वीर अस्पतालमा बर्न सेन्टर विकास गरिने


567
Shares

काठमाडौं । सरकारले वीर अस्पतालको बर्न युनिटलाई बर्न सेन्टरको रुपमा विकास गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

उनले भने, ‘काठमाडौंमा रहेको वीर अस्पतालको बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरको रुपमा विकास गर्न आवश्यक बजेट छुट्याएको छु।’

प्रतिक्रिया दिनुहोस्