Logo
Logo

प्रधानमन्त्री प्रचण्डलाई डोभाल र क्वात्राले होटलमै भेटे


3.4k
Shares

नयाँदिल्ली । चारदिने भारतका भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनी बसेकै होटल मौर्यमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले भेट गरेका छन् ।

बुधबार औपचारिक भ्रमणका दिल्ली आइपुगेका प्रधानमन्त्री प्रचण्डलगायको टोलीलाई नयाँदिल्लीस्थित मौर्य होटलमा बस्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री औपचारिक भेटघाट भने भोलि बिहीबारदेखि मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्