Logo
Logo

नेपाल-भारतबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरू


441
Shares

काठमाडौं । नेपाल र भारतका प्रतिनिधिमण्डलबीच भेटवार्ता सुरु भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएलगत्तै दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको हो ।

हैदारावाद हाउसमा भइरहेको यो वार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्