Logo
Logo

नेपाल-भारतबीच ७ सम्झौतामा हस्ताक्षर



काठमाडौं । नेपाल र भारतबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल र भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, लङटर्म पावर ट्रेड एग्रिमेन्ट, भारतीय बाटो हुँदै बंगलादेशसम्म बिजुली निर्यात, लगायतका समझदारीमा हस्ताक्षर भएको दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत जानकारी दिइएका हुन् ।

प्रतिक्रिया दिनुहोस्