Logo
Logo

नेपालसँगको सीमा समस्या समाधान गर्ने मोदीको घोषणा



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या समाधान गर्ने बताएका छन् ।

बिहीबार हैदारावाद हाउसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै नेपालसँगको सीमा समस्या समाधान गर्ने बताएका हुन हुन् ।

दुई देशको सम्बन्धलाई थप उचाई दिन काम गरिरहने बताएका उनले सीमा समस्या समाधान कसरी र कहिले गरिने भन्ने खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्