Logo
Logo

मोदीलाई नेपाल भ्रमणको निम्तो



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकारमा बोल्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताउँदै चाँडै मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने उनले बताए ।

दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनले चाँडै बंगलादेशसम्म बिजुली निर्यातका लागि त्रिपक्षीय सहमति हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्