Logo
Logo

संसदको संयुक्त बैठक र समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित


756
Shares

काठमाडौं । संघीय संसद् सचिवालयले संयुक्त बैठक तथा समिति कार्यसञ्चालन नियमावली राजपत्रमा प्रकाशित गरेको छ । यही जेठ १४ गते संसद्ले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित गरिएको हो ।

उक्त नियमावली राजपत्रमा प्रकाशित नगरिएको भन्दै बुधबार (हिजो) संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धका उजुरीकर्ताले प्रश्न उठाएका थिए ।

प्रधानन्यायाधीश नियुक्तिजस्तो प्रक्रियामा सवाल उठ्ने गरी काम गरिएको भन्दै समितिको वैधानिकतामाथि नै प्रश्न तेर्साएपछि बुधबारै राति नियमावली राजपत्रमा प्रकाशित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्