Logo
Logo

केपी ओलीद्धारा डोलेश्वर महादेवको दर्शन (तस्वीर)


1.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गरेका छन् । साउनको अन्तिम सोमबार पारेर उनले हिजो केदारनाथको शिर मानिने डोलेश्वरमा पुगेर आरती दर्शन तथा टिका ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्