Logo
Logo

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते


1.3k
Shares

गुल्मी । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

तानसेन नगरपालिका- १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।

घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्