Logo
Logo

पोखराविरुद्ध जनकपुरका तृतराजले बनाए अर्धशतक


189
Shares

काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सका तृतराज दासले अर्धशतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा पोखरा एभेन्जर्सविरुद्ध दासले ४९ बलमा ५० रन बनाएका हुन् ।

उनको अर्धशतकमा ६ वटा चौका र १ छक्का समावेश छ । १५.४ ओभर सकिँदा जनकपुरले ४ विकेट गुमाएर १०१ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्