काठमाडौं । एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपालका भीम सार्की पनि आउट भएका छन् ।
१६औं ओभरको अन्तिम बलमा रवीन्द्र जडेजाले भीम सार्कीलाई आउट गरेका छन् । सार्कीले १७ बलमा ७ रन जाड्दै आउट भएका हुन् ।

यअघि ओपनर कुशल भुर्तेल २८ रनमा क्याच आउट भएका थिए । अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् । उनलाई शार्दुल ठाकुरले आउट गरेका थिए ।
१६औं ओभरको खेल सकिँदा नेपालले दुई विकेट गुमाएर ८१ रन बनाएको छ ।














