Logo
Logo
ललितानिवास जग्गा प्रकरण

मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग


14k
Shares

काठमाडौं । ललितानिवासको जग्गा हिनामिना प्रकरणमा भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ ।

आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलासले उक्त थुनछेक आदेश गरेको हो । यस प्रकरणका १८ जना प्रतिवादीको थ्ुनछेक बहस सकिएसँगै जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो ।
एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटीमा मागिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000